Connect IPS
IME Life

सूर्यज्योति लाइफको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको ५ लाख ६८ हजार २८७ कित्ता शेयर बिक्री गर्न इच्छा राखी निवेदन पेश गरेकाले कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयरमा संस्थापक शेयरधनीहरूले मात्रै आवेदन पेश गर्न पाउनेछन् । शेयर किन्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र थापाथलीस्थित कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

कम्पनीले तोकेको उक्त समयभित्र संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेमा प्रचलित कानुन अनुसार उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS