IME Life New

आइएमई लाइफले एक महिनामै भुक्तानी गर्‍यो १ करोड ९१ लाख रुपैयाँ दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको जेठ महिनामा बीमा दाबीवापत १ करोड भन्दा बढी रकम भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा ३० वटा बीमा दाबी वापत १ करोड ९१ लाख रूपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीले ९ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत २ लाख ७२ हजार ५ सय रुपैयाँ प्रदान गरेको छ । १३ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत १ करोड ७१ लाख ८० हजार ९२९ रुपैयाँ प्रदान गरेको छ भने ८ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत १७ लाख ८ हजार ४२९ रुपैयाँ प्रदान गरेको जनाइएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS