Connect IPS
IME Life

चन्दले छोरीको जन्मदिनमा दिए २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं. ६ ऐठपुर निवासी नवप्नतिभा पब्लिक स्कुलका प्रिन्सिपल वीर बहादुर चन्दले छोरी बेबिका चन्दलाई जन्मदिनको अवसर पारेर नेशनल लाइफको बाल अमृत ३ बीमा पोलिसी उपहार दिएका छन् । छोरीको जन्मदिनमा फजुल खर्च नगरि उच्च शिक्षाका लागि भन्दै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाट २० लाख बीमाङ्कको बाल अमृत ३ बीमा पोलिसि उपहार दिएका हुन् ।

कम्पनीको महेन्द्रनगर शाखा कार्यालयमा एक कार्यक्रमकाबीच शाखा प्रमुख नवीन किशोर भट्ट र प्रमुख व्यवशाय प्रबन्धक राजेन्द्र बहादुर चन्दको उपस्थितिमा छोरुलाई बीमा बीमा पोलिसी उपहार दिएका हुन् । छोरीको उज्ज्वल भविष्यका लागि भन्दै उनले सो बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।

Prabhu
Crest

प्रिन्सिपल चन्दले नेशनल लाइफ नेपालको पहिलो र अग्रणी बीमा कम्पनी हुनुका साथै लामो समय बाट बीमितलाई गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको विश्वासीलो कम्पनी भएकोले मेरो रोजाईमा नेशनल लाइफ परेको बताए ।

कम्पनीका प्रमुख व्यवशाय प्रबन्धक राजेन्द्र बहादुर चन्दले जीवन बीमा आफू रहुन्जेल आफ्नो लागि र आफू नरहेको खण्डमा परिवारका लागि हुने प्रमुख आर्थिक सुरक्षा कवच रहेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS