Connect IPS
IME Life

हिमालयन लाइफ इन्स्योरेन्सको सुखड शाखाद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड सुखड शाखाले मृत्यु दाबी बापतको बीमा रकम हस्तान्तरण गरेको छ । कम्पनीले बर्दगोरिया गाउँपालिका वडा नं. १ , कट्टिपुर निवासी स्वर्गिय जय प्रसाद न्यौपानेको परिवारलाई बीमा बापत ६ लाख १२ हजार ५०० रुपैयाको चेक हस्तान्तरण गरेको छ ।

कम्पनीका सुखड शाखाका शाखा प्रमुख राम प्रसाद चौधरी, कर्मचारी पुष्पा कुमारी शाही र कम्पनीमा कार्यरत एजेन्सी म्यानेजरहरुले संयुक्त रुपमा स्वर्गिय बिमितको इच्छ्याइएको व्यक्ति पुन्नकला न्यौपानेलाई हस्तान्तरण गरेको हो । बिरामीका कारण मृत्यु भएका जय प्रसाद न्यौपानेले सुखड शाखामा पाँच लाखको बीबमा गराएका थिए । उनले पाँच बर्षको बीमाशुल्क १,६५,७९५ भुक्तानी गरेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS