Connect IPS
IME Life

हिमालयन लाइफको बनेपा उप-प्रदेश कार्यालयद्वारा अनाथ बालबालिकालाई कपडा तथा स्टेसनरी प्रदान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको बनेपा उप-प्रदेश कार्यालयले नेपाल बाल संगठन समाजकल्यान बालगृहलाई विभिन्न सामाग्री हस्तान्तण गरेको छ । कम्पनीको १६औं वार्षिकोत्सवको अवसरमा कम्पनीको बनेपा उप प्रदेश कार्यालयले अनाथ बालबालिकालाई कपडा तथा स्टेस्नरी सामाग्री दिएको हो ।

कम्पनीका बागमति प्रदेश उप प्रमुख दोर्जे लामा,पाँचखाल शाखा प्रमुख, बिशाल तिमल्सीना लगायत कर्मचारी, सिओटी, एमडीआरटी, एएम लगायतले संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

हिमालयन लाइफले वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रम आयोजना गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS