Connect IPS
IME Life

रिलायबल नेपाल लाइफको क्षमता विकास तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड काठमाडौं क्षेत्रीय कार्यालयले क्षमता विकास तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । जेठ ५ र ६ गते नगरकोटको रत्नागिरी रिसोर्टमा सम्पन्न भएको उक्त २ दिने कार्यक्रम कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबू तिवारीले पानसमा बत्ती बालेर समुद्घाटन गरेका थिए ।

कम्पनीका मुख्य प्रबन्धक शैलेन्द्र श्रेष्ठले सहभागीहरूलाई जीवन बीमामा व्यवसाहिक सफलताका सुत्रहरू विषयक प्रशिक्षण दिएका थिए । बीमा व्यवसायको व्यवसायिक कौशलता तथा क्षमता अभिवृद्धि विषयक प्रशिक्षण काठमाडौ र गण्डकी प्रदेशका व्यवसाय प्रमुख सरोज अधिकारी दिएका थिए ।

Prabhu
Crest

साथै अन्तराष्ट्रिय प्रशिक्षक बिपि रेग्मीले सहभागीलाई जीवनपयोगी उत्प्रेरक प्रशिक्षण दिएका थिए ।

बीमा व्यवसायका उत्कृष्ट नतिजा हाशिल गर्ने १२३ जना लिडरहरूको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न विधामा सहभागीहरूलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा कम्पनीको कानुन तथा दावी बिभाग प्रमुख निर्मल कुमार लामिछानेका साथै काठमाडौ क्षेत्रका विभिन्न शाखा उपशाखाका प्रमुख तथा मार्केटिङ कर्मचारीहरूको सहभागीता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS