IME Life New

आइएमई लाइफ इन्योरेन्सद्वारा एजेन्सी रिफ्रेस्मेन्ट तालिम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एजेन्सी रिफ्रेस्मेन्ट तालिम सम्पन्न गरेको छ । कोशि प्रदेस आइएमई लाइफ इन्सोरेन्स अन्तर्गत ब्लाक डाईमन ग्रुपले आर्थिक वर्ष सकिन नजिकिदै गर्दा जेठ ५ गते कोशि प्रदेशभरिका आफ्ना टिम लिडर्सलाई स्किल अभिबृद्धि गर्नका लागि उक्त तालिम दिइएको हो ।

उक्त तालिम राष्ट्रिय लेवलका ख्याति प्राप्त मोटिभेश्नल प्रशिक्षक सन्तोस लामाले दिएका थिए । उनले बिज्नेस ग्रोथ , आफ्नो क्षमता बिकास गर्नका लागि महत्वपुर्ण र उल्लेखनिय तालिम दिएको हो ।

Crest

उक्त कार्यक्रममा प्रमुख अतिथि कोशि प्रदेश प्रमुख मिलन दाहालले सहभागिलाई कम्पनीको भावि रणनिति कम्पनीको प्रगति बिवरण बारे प्रस्ट पारेका थिए ।

त्यस्तै, बिराटचोक शाखा प्रमुख यामनाथ दाहाल साथै ब्लाक डाईमन ग्रुपका डबल पहिलो एमडिआरटी मिना गुरुङ एमडिआरटी सिनियर चिफ एजेन्सी म्यानेजर, सिनियर, एजेन्सी म्यानेजर लगायत ३५० जनाको उपस्थितिमा र एमडिआरटी तथा आइएमई लाइफ ब्लाक डाईमन ग्रुपका अध्यक्ष एवम चिफ एजेन्सी म्यामेनेजर नगेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS