IME Life New

आइएमई लाइफले एक महिनामै भुक्तानी गर्‍यो ३ करोड ३ लाख रुपैयाँ दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको वैशाख महिनामा बीमा दाबीवापत ३ करोड ३ रुपैयाँ रकम भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख महिनामा मात्रै कम्पनीलेले साना ठूला गरी कूल ५३ वटा बीमा दाबी फर्छ्यौट गरेको छ।

कम्पनीले १३ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत ७३ लाख ४७ हजार ८४९सय रुपैयाँ प्रदान गरेको छ । कम्पनीले १६ वटा फरेन इम्पोइमेन्ट पोलिसीको दाबी वापत १ करोड ९७ लाख ८७ हजार ५२६ रुपैयाँ प्रदान गरेको छ भने २४ वटा टर्म पोलिसीको वापत ३१ लाख ९२ हजार ५ सय रुपैयाँ प्रदान गरेको जनाइएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS