Connect IPS
IME Life

आइएमई लाइफ इन्योरेन्सद्धारा अभिकर्ता क्षमता अभिवृद्धि तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सद्वारा मधेश प्रदेशको हरिवनमा नेतृत्व विकास तथा अभिकर्ता क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । उक्त तालिममा ८४ जना अभिकर्ताहरुलाई प्रदान गरेको थियो ।

कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले उद्घाटन गर्नूभएको सो कार्यक्रममा , तालिम विभाग प्रमुख सुनिल आचार्य , प्रदेश प्रमुख रवि शंकर सर्राफले प्रशिक्षण दिएका थिए ।

Prabhu
Crest

त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले एक घर एक बिमापुर्जा भन्ने नारा का साथ अभिकर्ता पेशाको महत्वका साथै विभिन्न परिस्थितिमा बजारीकरणको नयाँ–नयाँ पद्धतिका विषयमा सरल एवं सहज बिधीहरु बताउँदै पेशागत अभिकर्ताको विषयमा महत्वपूर्ण प्रस्तुति दिएका थिए।

उनले लगनशीलता तथा इमान्दारिताका साथ कार्य गर्दा यो पेशाबाट नाम, दाम र सम्मान आजीवन रहने गरी सन्तुष्टिसहित कार्य गर्न सकिने बताए।

कार्यक्रमको अध्यक्षता मधेश प्रदेश प्रमुख रवि शंकर सर्राफले गरेका थिए । कार्यक्रममा मधेश प्रदेश अन्तर्गतका मलङ्गवा, हरिवन, चन्द्रपुर, तथा गौर शाखाका अभिकर्ताहरु साथै कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको शाखा प्रमुख राजेश साहले बताएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS