IME Life New

सैनामैनामा आइएमई लाइफको अभिकर्ता तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको मुर्गीया शाखाले रुपन्देहीको सैनामैनामा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले अभिकर्ताहरुको ब्यवसायिक सिप विकासका लागि उक्त तालिम प्रदान गरेको हो ।

मानिसको जीवनमा विभिन्न खाले अनपेक्षित घटनाहरु जस्तै पुर्ण अपाङ्ग, घातक रोग (२१ प्रकारका) र मृत्युको जोखि बहन गर्नका लागि जीवन बीमा योजनाको आवश्यक्ता र यसको प्रभावकारीताबारे तालिममा सिकाईएको थियो ।

Esewa
Crest

साथै कम्पनीमा अभिकर्ता भई कार्य गर्दा हुने ब्यवसायिक सुविधाहरु समेत बताईएको थियो । तालिलममा सैनामैना नगरपालिकामा रहेका संघसंस्था, महिला समुह तथा युवा क्लवहरुबाट गरि २० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS