काठमाडौं । नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेनस कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ६४ लाख कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको १६ प्रतिशत बोनश शेयर बराबरको ६४ लाख कित्ता शेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।