Connect IPS
IME Life

जीवन बीमक संघद्वारा पाँचजना पूर्वसीईओहरु सम्मानित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमक संघले जीवन बीमा कम्पनीका पाँचजना पूर्व प्रमुख कार्यकारी अधिकृतहरूलाई सम्मान गरेको छ।

बीमक संघले बिहीबार एक कार्यक्रमबीच विभिन्न जीवन बीमा कम्पनीहरुमा जिम्मेवारी पूरा गरेर अहिले बाहिरिएका पाँचजना पूर्वसीईओहरुलाई सम्मान गरेको हो। सम्मानित हुनेहरुमा पूर्वसीईओ रमेशकुमार भट्टराई, मनोजकुमार भट्टराई, कवि पाठक, निर्मल ढकाल र एलपी दासलाई सम्मान गरेको हो। सम्मान कार्यक्रममा ढकाल र दास भने उपस्थित थिएन।

Prabhu
Crest

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पूर्वसीईओहरुलाई सम्मानपत्र प्रदान गरेका थिए। अधयक्ष सिलवालले पूर्वसीईओहरुको योगदानको करद गर्दै उनीहरुको अनुभवबाट नेपालको बीमा क्षेत्रले धेरै सिक्ने बताए।

बीमक संघका अध्यक्ष पोषकराज पौडेलले अग्रजहरुको सम्मान आवश्यक रहेको बताए। पूर्वसीईओहरुको अनुभव र ज्ञानबाट नेपालको बीमा क्षेत्रले अझै धेरै सिक्ने अवसर पाउने पनि उनको भनाइ थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS