IME Life New

थोकरका दम्पतीले छोरीको जन्मदिनमा दिए १५ लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, विवाह,जन्मदिन, पास्नी लगायतका अवसरमा पैसा, जिन्सी सामानहरुभन्दा बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।

यसैबीच मेलुङ गाउँपालिका वडा नं ३,दोलखा निवासी अरुण थोकर र आमा बम्बइ थोकरले छोरी अन्जना थोकरको जन्मदिनको अवसरमा १५ लाखको बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।

Esewa
Crest

उक्त पोलिसी हिमालयन लाइफका अभिकर्ता एमडिआरटी सिनियर एजेन्सी मेनेजर आशिष लामा मार्फत छोरिको उज्ज्वल भविष्य तथा सम्पूर्ण परिवारको जोखिम बहन, बचत अनि सुरक्षा को निम्ति लागी हिमालयनको बीमा पोलिसी उपहार दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS