IME Life New

सूर्यज्योति लाइफले ८ महिनामा गर्यो रु ५१.२६ करोड दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले फागुन महिनामा मात्रै ७ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै आइरहेको छ। कम्पनीले पुस महिनामा १७९ वटा दाबीवापत उक्त रकमबराबरको दाबी भुक्तानी गरेको हो।

चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा कम्पनीले १३ सय २४ वटा दाबीबापत ५१ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS