IME Life New

बालकृष्णले छोराको जन्मदिनमा दिए सिटिजन बाल भविष्य बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुटवल ८ मिलनचोक, स्थायी ठेगाना भएका बालकृष्ण पाण्डेले छोरा शिशिर पाण्डेको जन्मदिनको अवसरमा जिवन बीमाको पोलिसी उपहार स्वरुप दिएका छ्न् । छोराको जन्म दिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी को सिटिजन बाल भबिस्य जीबन बीमा पोलिसी उपहार दिएका हुन् ।

जन्मदिनको अवसरमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थको ग्यारेन्टी हुने भएकोले छोराको भविष्य सुनिश्चित गर्न जन्मदिनको अवसरमा बीमा गरी पोलिसी उपहार स्वरुप दिएको बालकृष्णले बताए।

Esewa
Crest

अनिवार्य बचतको लागि जीवन बीमा उपयुक्त मध्यम भएकोले आज भोलि धेरैले पर्व तथा उत्सव हरुमा बीमा गर्ने चलन बढेको एजेन्सी मेनेजर बालकृष्णले बताए।

सिटिजन बाल भबिस्य बीमा पोलिसी अन्तर्गत बच्चा र प्रस्तावक दुबैको जोखिम बहन हुने तथा बीमा समाप्तिमा बिमाङ्क र बोनस रकम प्राप्त हुने भएकोले भोलिको उज्ज्वल भबिस्यको लागि पाण्डे परिवारले सिटिजन बालभबिस्य बीमा योजना खरिद गरेको बेलबास शाखाका शाखा प्रबन्धक योगेन्द्र रायमाझीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS