Connect IPS
IME Life

एलआइसी नेपाल चाबहिल शाखाद्वारा २२ लाख रुपैयाँ मृत्यु दाबी रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । एलआइसी नेपालले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले फागुन १८ गते शुक्रबार काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका कपन निवासी स्व. ङिमा रिन्जी शेर्पाको परिवारलाई जीवन बीमा वाफतको २२ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेहो को ।

स्व. शेर्पाका भतिज दावा शेर्पालाई उक्त मृत्यु दावी वाफतको रकम कम्पनीका चाबहिल शाखाका शाखा प्रमुख नरेन्द्र बिष्ट र अभिकर्ता डोमा शेर्पाको संयुक्त उपस्थितिमा हस्तान्तरण गरिएको हो । स्व. बीमित शेर्पाको केही महिना अघि उपचारको क्रममा निधन भएको थियो । उनले दुई वर्ष पहिले अभिकर्ता डोमा शेर्पा मार्फत रू. २० लाखको जीवन बीमा गराएका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS