IME Life New

बोहराका दम्पत्तीले छोराको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैबीच कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनीका बुबा मान बहादुर बोहरा र आमा रितिका बोहराले आफ्नो छोरा उत्सव बोहराको ६औं जन्मदिनको अबसर पारेर बीमा पोलिसी उपहार दिएका छन्

Esewa
Crest

जन्मदिनको अबसर पारेर बर्दगोरिया गाउँपालि वडा नम्बर १ मा पर्ने सिटिजन लाइफ इन्स्योरेन्स बाँनिया शाखा बाट ४ लाख रकम बराबरको बीमा पोलिसी उपहार दिएको शाखा प्रमुख खड्क सिंह गडसिला बताए

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS