IME Life New

अन्जनाले जन्मदिनमा पाइन् १५ लाखको बीमा पोलिसी उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, विवाह,जन्मदिन, पास्नी लगायतका अवसरमा पैसा, जिन्सी सामानहरुभन्दा बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ । यसैबीच मेलुङ गाउँपालिका वडा नं ३,दोलखा निवासी अरुण थोकर र आमा बम्बइ थोकरले छोरि अन्जना थोकरको जन्मदिनको अवसरमा १५ लाखको बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।

उक्त पोलिसी हिमालयन लाइफका अभिकर्ता एमडिआरटी सिनियर एजेन्सी मेनेजर आशिष लामा मार्फत छोरिको उज्ज्वल भविष्य तथा सम्पूर्ण परिवारको जोखिम बहन, बचत अनि सुरक्षा को निम्ति लागी बीमा पोलिसी उपहार दिएका हुन् । उनले छोरीलाई हिमालयन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी दिएका हुन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS