Connect IPS
IME Life

सन्तोषले छोराको जन्मदिनमा दिए १० लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैबीच दक्षिण कोरियाबाट सन्तोष राईले आफ्नो छोरा सोनिष राईको जन्मदिन १० लाखको बीमा पोलिसी उपहारदिएका छन् । आफ्नो छोरा सोनिष राईको जन्मदिन माग १३ गते आमाछोरा दुबैको जोखिम बहन हुने नेशनल लाइफको बाल अमृत एक बीमा पोलिसी उपहार दिएका हुन् । उक्त पोलिसी नेशनल लाइफका बरिष्ठ अभिकर्ता नारायण सुवेदीले शाखा कार्यालय पर्साबाट हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

जीवनमा आइपर्ने जोखिम बहन र बचत गर्ने उद्देश्यले जन्मदिनको अवसरमा आफ्नो छारालाई जीवन बीमा उपहार प्रदान गरेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS