IME Life New

सिटिजन लाइफको तम्घास शाखाद्धारा मृत्यु दाबी रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको तम्घास शाखाले मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ । धुर्कोट गाउपालिका वडा नं ०१ गुल्मी मा बस्दै आएका राम बहादुर सिंजालीको असामाहिक निधन भएकोमा सिटिजन लाइफ इन्स्योरेन्सले उनको घरमै पुगेर उनकी श्रीमती गंगा सिंजालीलाइ मृत्यु दाबी भुक्तानी ५ लाख ७० हजार रुपैया प्रदान गरेको छ ।

अभिकर्ता नारायण बहादुर रानाले भने,यसरी दुस्ख परेको बेला घरमै आएर सहजै रुपमा पैसा भुक्तानी गरेकोमा कम्पनीलाइ विशेष धन्यवाद दिए । साथै, आगामी दिनमा सबै जनाले बीमा गर्न आवस्यक रहेको समेत बताए ।

Esewa
Crest

उनकी श्रीमती गंगा सिंजालीले उनको मृत्यु पछि खबर गर्दा कम्पनीले तुरुन्तै दाबी भुक्तानीको लागि कागज पत्र जुटाउन सहज भइ उनको दाबी भुक्तानी धेरै छिटो छरितो कुनै अफ्ट्यारो नभई आएकोमा कम्पनीलाइ बिशेष धन्यबाद दिइन् ।

बीमामा थोरै बचत गर्दापनि धेरै आर्थिक जोखिम बहनका साथै बचत पनी हुने भएको ले बीमा जरुरी भएको साथै अस्पतालमा उपचार गर्न नसकेर घरमै आएर बस्नु पर्ने अवस्था सिर्जना नहोस भनेर पनि जीबन बीमा अति आवश्यक रहेको तम्घास शाखा प्रमुख शर्मिला पन्थले जानकारी दिइन् ।

कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड तम्घास शाखा प्रमुख शर्मिला पन्थ,धुर्कोट गाउपालिका वडा नं २ का वडा सदस्य साथै कार्यपालिका सदस्य कस्मिरा अधिकारी ,अभिकर्ता नारायण बहादुर राना, स्थानीय, शिक्षक , बुद्दिजिबी, समाजसेवी र कम्पनिका अभिकर्ताहरुको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS