काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा नमिता शर्मा नियुक्त भएकी छिन् । कम्पनीको पुस २२ गते बसेको संचालक समितिको बैठकले उनलाई पुस २२ गतेबाटै लागू हुनेगरी रिक्त रहेको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक पदमा नियुक्ति गरिएको हो । यस कम्पनीका संस्थापक शेयरधनी पूजा कन्स्ट्रक्सन नेपालको प्रतिनिधी शर्मालाई उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
1704628642586सूर्यज्योति लाइफ इन्स्योरेन्सको संचालकमा शर्मा नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2023/08/SuryaJyoti-Life-Insurance-Company-Limited-SJLIC.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)