Connect IPS
IME Life

एशियन लाइफको ९% संस्थापक शेयर सर्वसाधारणमा परिणत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ।

एशियन लाइफमा यसअघि संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत शेयर स्वामित्व थियो। अहिले शेयर संरचना परिवर्तन गर्दै कम्पनीले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गरेको छ। यसका लागि कम्पनीले संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारण परिणत गरेको छ।

Prabhu
Crest

कम्पनीको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक साधारणसभाले संस्थापक र सर्वसाधारण समूहको शेयर संरचना परिवर्तन गर्ने निर्णय गरेको थियो।

कम्पनीले परिमार्जन गरेको शेयरअनुसार नै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले परिवर्तित शेयर संरचना अभिलेख गरेको छ। जसअनुसार नेप्सेमा सूचीकृत कुल ३ करोड १५ लाख ५३ हजार ५.१७ कित्ता शेयरमा संस्थापक समूहको १ करोड ६० लाख ९२ हजार ३३.१० कित्ता (५१ प्रतिशत) र सर्वसाधारण समूहको १ करोड ५४ लाख ६० हजार ९७२.०७ कित्ता (४९ प्रतिशत) कायम भएको नेप्सेको आजको निर्णयअनुसार अभिलेख गरिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS