Connect IPS
IME Life

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा १४ लाख रुपैयाँ दावी रकम भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफले मृत्यु दाबी वापत १४ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले बर्दिया ठाकुरबाबा नगरपालिकाका मृतक पवन थारुको श्रीमती राज कुमारी थारुलाई हस्तान्तरण गरेको हो । उक्त रकम वापतको चेक सूर्यज्योति लाइफका कोहलपुर शाखा प्रबन्धक मिना थापाले हस्तान्तरण गरेकी हुन ।

पवन थारुको वैदेशिक रोजगारको क्रममा साउदी अरबमा प्राकृतिक कारण मृत्यु भएको थियो । वैदेशिक रोजगार म्यादी बीमा बापतको १४ लाख रुपैयाँ दाबीे रकम स्वर्गीय थारुको श्रीमतिलाई दिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कोहलपुर शाखामा कागजात प्राप्त भएको ३ दिन भित्र दाबी भुक्तानी गरिएको हो । उक्त रकमले आश्रीत परिवारलाइ आर्थिक रुपमा सहयोग पुग्ने प्रति कम्पनीको विश्वास छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS