IME Life New

हिमालयन लाइफद्वारा बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले बीमीतको परिवारलाई बीमा दाबी बापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले चितवन जिल्ला रत्ननगर नगरपालीका वार्ड नं ६ बसोबास गर्ने बीमीत स्व.अन्जना अर्यालको मृत्यु पश्चात उनको हकवाला श्रीमान पुष्प राज अधिकारीलाई बीमा दाबी बापतको रकम रु ५ लाख ८२ हजार रुपैया बराबरको चेक हस्तान्तरण गरेको हो ।

Esewa
Crest

मृतक बीमीत अर्यालको २०७५ श्रावण ३१ गते नारायणगढ शाखाबाट बीमालेख जारि भएको थियो । गत असोज २५ गते उनको असमायीक निधन भएको थियो । बीमीत अर्याल ले बार्षीक अग्रिम भुक्तानी जीवन बीमा अन्तर्गत ६ किस्ता बापत ८६ हजार २ सय १२ रुपैया भुक्तानी गर्नु भएको नारायणगढ शाखा प्रबन्धक शिव शर्माले बताए ।

बागमती प्रदेश उप–प्रमुख हरि शर्मा पौडेल, शाखा प्रबन्धक शिव शर्मा, एमडीआरटी राम काजी पाण्डे, एमडीआरटी सपना अधिकारी, सिनियर एजेन्सी म्यानेजर हिमाल खनाल, एजेन्सी म्यानेजर लिला बल्लभ चापाँगाई, यम प्रसाद कंडेल, ज्ञानहरि खतिवडाले संयुक्त रुपमा दाबी बापतको रकमको चेक हस्तान्तरण गरेको हुन ।

शाखा प्रबन्धक शिव शर्मा ले जीबन बीमा बचत मात्र नभएर भविष्यमा आइपर्ने आर्थीक नोक्सानीको रक्षावरणको लागी पनी अतिआवश्यक रहेको कुरा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS