Connect IPS
IME Life

हकप्रद शेयर निष्कासन गर्न प्रभु महालक्ष्मी लाइफले पायो बीमा प्राधिकरणबाट स्वीकृति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १७ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव स्वीकृत गरेको छ।

प्रभु महालक्ष्मी लाइफको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १७ प्रतिशतले हुन आउने हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेर स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस गरेको थियो। बीमा प्राधिकरणले आज प्रभु महालक्ष्मी लाइफको हकप्रद निष्कासनको प्रस्ताव स्वीकृत गरेको हो।

Prabhu
Crest

अब कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव स्वीकृतिका लागि आगामी साधारणसभामा पेस गर्नेछ।

साधारणसभा स्वीकृत भएपछि कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी ५ अर्ब रुपैयाँ कायम गर्न हाल कायम रहेको चुक्तापुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको १७ प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

0%

दु :खी

0%

अचम्मित

43%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS