Connect IPS
IME Life

आइएमई लाइफको संचालकमा थापा र अग्रवाल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा सिताराम थापा र संदीप अग्रवाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुस ४ गते बसेको बैठकको निर्णयले उनीहरुलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिमा संस्थापक समुह तर्फबाट प्रतिनिधित्व गर्ने साविकको आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकले आफ्नो प्रतिनिधि फिर्ता बोलाउने निर्णय गरेसँगै रिक्त रहेको पदमा बाँकी कार्यकालका लागि उनीहरुलाई नियुक्त गरेको कम्पनीको भनाई छ ।

Prabhu
Crest
1703069433590 (1)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS