IME Life New

लाभांश वितरण नगर्ने सानिमा रिलायन्स लाइफको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसको मतबल शेयरधनीहरुले उक्त आर्थिक वर्षका लागि बोनस शेयर र नगद लाभांश पाउने छैनन्।

Esewa
Crest

अब कम्पनीले आगामी वार्षिक साधारणसभाबाट उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS