Connect IPS
IME Life

एनसेलको शेयर बेच्ने आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालतले दुवै पक्षलाई छलफलमा डाक्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनसेलको शेयर बेच्ने आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलमा बोलाएको छ।

न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले दुवै पक्षलाई बोलाउन आदेश दिएको हो। दुवै पक्षलाई मंसिर २५ गते छलफलमा बोलाइएको छ।

Prabhu
Crest

नेपालमा व्यावसायिक वातावरण नरहेको दाबी गर्दै आजियाटाको बोर्ड बैठकले एनसेलमा रहेको आफ्नो सम्पूर्ण शेयर बिक्री गर्ने निर्णय गरेको थियो । एनसेलमा आजियाटाको ८० प्रतिशत शेयर रहेको छ।

आजियाटाको यो निर्णयविरुद्ध गोकुलबहादुर रोकायाले उच्च अदालतमा रिट दायर गरेका थिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS