IME Life New

एनसेलको शेयर बेच्ने आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालतले दुवै पक्षलाई छलफलमा डाक्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसेलको शेयर बेच्ने आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलमा बोलाएको छ।

न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले दुवै पक्षलाई बोलाउन आदेश दिएको हो। दुवै पक्षलाई मंसिर २५ गते छलफलमा बोलाइएको छ।

Esewa
Crest

नेपालमा व्यावसायिक वातावरण नरहेको दाबी गर्दै आजियाटाको बोर्ड बैठकले एनसेलमा रहेको आफ्नो सम्पूर्ण शेयर बिक्री गर्ने निर्णय गरेको थियो । एनसेलमा आजियाटाको ८० प्रतिशत शेयर रहेको छ।

आजियाटाको यो निर्णयविरुद्ध गोकुलबहादुर रोकायाले उच्च अदालतमा रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS