IME Life
Beema Board

मेटलाइफका एसियाका क्षेत्रीय प्रेसिडेन्टद्वारा नेपाल भ्रमण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना एसियाका लागि क्षेत्रीय प्रेसीडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटलाई स्वागत गरेको छ।

नोभेम्बर २९ मा आफ्नो एकदिने भ्रमणको क्रममा ओलिभरले कर्मचारी र अभिकर्तासँग भेटघाट गर्नेलगायत धेरै कार्यक्रममा भाग लिए। यसले नेपालमा मेटलाइफका सबै सरोकारवालालाई थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गर्ने कम्पनीको प्रतिबद्धतालाई अझ बलियो बनाउने कम्पनीले जनाएको छ।

Prabhu
Crest

ओलिभर जुलाई २०२२ देखि क्षेत्रीय अध्यक्ष छन्। उनले मेटलाइफको कोषाध्यक्ष र रणनीति प्रमुखका रुपमा सेवा गरे र उनको एसियाका जापान र हङकङमा दुई अघिल्लो पोस्टिङहरु भइसकेका छन्। उनी कम्पनीको कार्यकारी नेतृत्व टोलीका सदस्य छन् र कम्पनीको परोपकारी शाखा मेटलाइफ फाउन्डेसनका बोर्ड सदस्य र कोषाध्यक्ष छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS