IME Life New

उग्रतारा मेलामा हिमालयन लाइफको निःशुल्क हेल्प डेक्स संचालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुदुरपचिमको डडेलधुरा जिल्लमा सबैभन्दा विशाल धार्मिकमेला सम्पन्न भएको छ । उग्रतारा मन्दिर परिसरामा संचालन भएको उक्त मेलामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उप प्रादेशिक कार्यालय डडेलधुरा द्वारा निःशुल्क हेल्प सेक्स संचालन गरिएको थियो ।

करिब १५ हजार धार्मिक आस्था राख्ने धर्मावलम्बी तथा नेपाली दाजु भाइ दिदी बैनीहरुको उपस्थिती रहेको सो मेलामा बाल बालिका तथा वृद्ध बुवा आमाहरुका लागि निशुल्क पिउने पानी (मिनरल वाटर)को ब्यवस्था हिमालयन लाईफले गरेको उप प्रादेशिक प्रमुख टेक राज आचार्यले जानकारी दिए ।

Esewa
Crest

जीवन बीमा को बारेमा बुझ्न चाहाने ब्यक्तिको विवरण संकलन गरि बीमा सम्बन्धि जानकारी प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS