IME Life New

आचार्यका ४ भाईले दिदीलाई तिहारमा दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । बदलिदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको हो ।

यसैबीच काठमाडौंको टोखा नगरपालिकाका ४ भाईहरुले आफ्नो दिदीलाई तिहारमा बीमा पोलिसी उपहार स्वरुप हस्तान्तरण गरेका छन् । भाइहरुले उनको जीवन रक्षावरणको उदेश्यले बीमा पोलिसी उपहार दिएका हुन् । तिहारमा दिदी पबित्रा आचार्यलाई भाईहरु राम प्रसाद आचार्य, हरि आचार्य, उमेश आचार्य र पेशल आचार्यले सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट ५ लाख बीमाङकको बीमा पोलिसी उपहार दिएका हुन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

13%
sad

दु :खी

38%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS