IME Life New

पण्डितका दम्पत्तिले छोराको जन्मदिनमा दिए १० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व, विवाह, उत्सव, ब्रतवन्ध, पास्नी लगायत विभिन्न पर्वहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन दिनानूदिन हाम्रो समाजमा बढ्दै गईरहेको छ । यस्तै अवसर पारेर गोकर्णेश्वर न.पा.वडा नंं.२ काठमाडौं पण्डित गांउ निवासी करण पण्डित क्षेत्री र दिपा लामाले छोरा क्रियान्स पण्डित क्षेत्रीलाई जन्मदिनको पावन अवसरमा १० लाखको बाल सावधिक योजना पोलिसी उपहार दिएका छन् ।

उनिहरुले एलआइसी नेपाल चावहिल शाखाका बरिष्ठ अभिकर्ता मधूसूधन पण्डित मार्फत उक्त पोलिसी उपहार स्वरुप दिएका हून् । जन्मदिनमा हूने खर्च कटौती गरी भविष्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै आर्थिक अभावको समयमा बीमालेख धितोमा राखि सस्तो व्याजदरमा सजिलै कर्जा उपलव्ध हूने र भविष्यमा उच्च शिक्षा हासिल गर्न समेत टेवा पूग्ने भएकोले उक्त पोलिसी दिएका बताए ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS