Connect IPS
IME Life

आइपीओ निष्काशन प्रस्ताव सहित अल्फा क्यापिटलको साधारण मंसिर १२ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । श्री अल्फा क्यापिटल लिमिटेडले आइपीओ जारी गर्ने प्रस्ताव सहित प्रथम वार्षिक साधारण सभा मंसिर १२ बोलाएको छ । कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले द एभरेष्ट होटल, बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आइपीओ निष्कासन गर्ने र त्यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय समेत पारित गर्नेछ । समान उदेश्य भएको अन्य कम्पनी यस कम्पनीमा गाभिने सम्बन्धमा पनि सभामा छलफल हुनेछ ।

Prabhu
Crest

साथै आगामी कार्यकालका लागि सञ्चालकहरूको निर्वाचनका आधारमा सञ्चालक समिति गठन गर्ने विषय पनि सभाका लागि तय भएको छ । उल्लेखित प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पनि सभाले पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS