Connect IPS
IME Life

एलआइसी नेपालको २१औं वार्षिक साधारण सभा मंसिर १८ गते, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मंसिर १८ गते आफ्नो २१औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा विहान ११ बजेर १५ मिनेटमा गर्ने जनाएको छ ।

यस वर्ष पनि कम्पनीले लाभांश प्रस्ताव गरेको छैन् । सभाले सभाले अध्यक्षद्धारा संचालक समितिको वार्षिक प्रतिवेदन २०७८ /७९ प्रस्तुत गरी अनुमोदन गर्नेछ ।

Prabhu
Crest

सभाले खेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात, आथिृक वर्ष २०७८ /७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ । सभाले लेखा परीक्षक समितिको सिफारिसमा आर्थिक वर्ष २०७९ /८० को लागि लेखापरिक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विविध प्रस्ताव पारित हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर१० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS