IME Life New

सागर डिष्टिलरीले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित सहित साधारण सभा आब्हान गरेको छ। कम्पनीले मंसिर १५ गते, शुक्रबार आफ्नो रजिष्टर्ड कार्यालयमा प्रथम वार्षिक साधारण सभा गर्ने भएको हो । सो सभा बिहान ९ बजे शुरु हुनेछ। कम्पनीको कार्तिक १९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले प्रिमियम मूल्यमा शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, नयाँ सञ्चालक समिति गठन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Esewa
Crest

साथै, सभाले वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन, हिसाबव नगद, प्रवाह लगायतका वित्तय विवरण माथि छलफल गरी पारित गर्ने, लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS