IME Life New

कर्णालीका भूकम्प पीडितको साथमा सिटिजन लाइफ, विशेष सहायता कक्ष स्थापना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली प्रदेशका दुई जिल्लामा भएको भूकम्पबाट प्रभावित बीमितहरुको राहतका लागी सिटिजन लाइफ इन्स्योरेन्सले विशेष सहायता कक्ष स्थापना गरेको छ। इन्स्योरेन्सले जीवन बीमा दाबी भुक्तानीका लागी यथाशिघ्र सेवा पुर्याउनका लागी जाजरकोट शाखा अन्तर्गत विशेष सहायता कक्ष स्थापना गरेको हो ।

कम्पनीका अनुसार बीमा दाबी लगायतका आवश्यक सहयोग गर्नका लागी कर्णाली प्रदेश प्रमुख मुरली भण्डारीको स‌ंयोजकत्वमा कर्मचारी परिचालन गरिएका छन् । यसबाहेक घाइतेहरुको उद्धार र उपचारका लागी सहयोग पुर्याउन सहयोग गरि सकेको र थप मद्दत पुर्याउनका लागी सक्दो कदम चाल्ने प्रतिबद्धता समेत कम्पनीले व्यक्त गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS