काठमाडौं । होटल फरेस्ट इन लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले ९८ करोडको ९८ लाख कित्ता शेयर निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि एनआईसी एशिया बिक्री प्रबन्धक रहेको छ । कम्पनीले कार्तिक १७ गते बोर्डमा आवेदन दिएको हो ।
होटल फरेस्ट इनले आइपीओ विक्री गर्न बोर्डमा दियो निवेदन
![](https://insurancekhabar.com/wp-content/uploads/2023/08/ipo.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)