IME Life New

होटल फरेस्ट इनले आइपीओ विक्री गर्न बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । होटल फरेस्ट इन लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले ९८ करोडको ९८ लाख कित्ता शेयर निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि एनआईसी एशिया बिक्री प्रबन्धक रहेको छ । कम्पनीले कार्तिक १७ गते बोर्डमा आवेदन दिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS