IME Life New

नाति नातिनालाई राईका दम्पत्तिले दशैंको दक्षिणाको रुपमा दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दशैंको दक्षिणाको रुपमा बीमा पोलिसि उपहार नेपालीहरुको महान पर्व बडादसै को अवशरमा मान्यजनबाट टिका प्रशाद र दक्षिणाको रुपमा बीमा पोलिसी प्रदान गर्ने चलन बढेको छ ।

अनिवार्य बचत संगै जोखिन पनि बहन हुने कारणले पछिल्लो समय जीवन बीमा गर्नेहरुको संख्या निरन्तर बृद्धि भएको छ । यसै क्रममा जन्म दिन र बडा दशैको अवशर पारेर काठमांडौ ज्ञानेश्वर निवासि वसन्त कुमार राई एवम् डा. ज्योति सुब्बा राईले आफ्ना नाति नातिनालाई प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लि पाटन शाखा बाट बीमा पोलीसि उपाहार प्रदान गरेका छन ।

Esewa
Crest

दशैमा मान्यजनबाट प्राप्त दक्षिणालाई फजुल खर्च गर्नुका सट्टा बीमा गरि बचत गर्नु सर्वोत्तम विकल्प मानेर बीमा पोलिसि खरिद गरेका बसन्त कुमार राईले बताए । इच्छा हुनेलाई बीमा गर्नका लागी पैशाले नरोक्ने र दैनिक १ कप चियाको रकम जम्मा गर्दा ५ लाखको बीमा पोलिसि गर्न सकिने बरिष्ट एजेन्सी म्यानेजर विजय कुमार राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS