IME Life
GBIME

ओरियण्टल होटल्सले वितरण गर्यो नगद लाभांश

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले यस वर्षको ५ दशमलव २७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको असोज २५ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले कर समेत उक्त नगद लाभांश पारित गरेको थियो । असोज ११ गतेसम्म कम्पनीको शेयर कायम गरेको शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गरिसकिएको कम्पनीले जनाएको छ ।

असोज ११ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ । सो मितिपश्चात कर्जा चुक्ता भुक्तानी गरेका शेयरधनीहरूको हकमा भने फुकुवा पत्र पेश गरेपछि बैंक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।

Crest

कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजारको आधारमा नगद लाभांश वितरण गरेको हो ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS