IME Life New

बडा दशैंका अवसरमा सूर्यज्योति लाइफले ल्यायो यस्तो सन्देश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बडा दशै‌ं २०८० को अवसरमा विशेष सन्देशमूलक श्रव्यदृश्य सामाग्री सार्वजनिक गरेको छ । बडा दशै‌ंले सबैमा सही सोच्ने र सही रोज्ने अर्थात् सकारात्मक सोच राख्ने र सही निर्णय गर्न सक्ने क्षमता बढोस् भन्ने शुभेच्छा बोकेको श्रव्यदृश्यमा यस्तो शुभेच्छा व्यक्त गरिएको छः

हर रात यस्तो हाेस्

Esewa
Crest

छल्कियोस् खुशीका आँशुहरु

हर दिन त्यस्तो होस्

वर्षियोस् हर्षका हाँसोहरु

हर माैसम यस्तो होस्

टल्कियोस् प्रेमका मोतीहरु

हर क्षण यस्तो होस्

फैलियोस् सूर्यका ज्योतिहरु

असत्य माथि सत्य र

सहिको विजय उत्सव

बडा दशै‌ं २०८० ले

हामी सबैमा

सही सोच्ने र

सही रोज्ने

विवेक प्रदान गरोस्

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS