Connect IPS
IME Life

हजूरबूबा र हजूरआमाले नातिनीको पास्नीमा दिए १५ लाखको बीमा पोलीसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कमाईले धोका दिन सक्छ मान्छेलाई तर बचतले कहिले पनि धोका दिन सक्दैन भन्ने यथार्थलाई चित्रण गर्दै आफ्नो सन्तानलाई भविष्यमा उच्च शिक्षा हासिल गर्न सहज र सरलीकरण होस् भन्ने सोच सबैको हून्छ, यसै सन्दर्भमा गोकर्णेश्वर न.पा.वडा नं.२ निवासी शंकर थापा र चण्डिका थापाले आफ्नो नातिनी श्रीनिधी थापालाई १५ लाखको बाल सावधिक जिवन बीमा पोलिसी उपहार दिएका छन् ।

हजूरबूबा र हजूरआमाले नातिनीको पास्नीमा एलआईसि नेपाल चावहिल शाखाबाट अभिकर्ता मधूसूधन पण्डित मार्पmत उक्त पोलिसी उपहार स्वरुप दिएका हून् । विभिन्न उत्सव, जन्मदिन, वैवाहिक समारोह तथा छेवर जस्ता कार्यमा हूने हालको महंगीमा हूने अनावश्यक खर्च कटौती गरि भविष्यमा आर्थिक भार न्यूनिकरण र शिक्षाको महत्वलाई प्रोत्सान पूग्नूको साथै आफ्रनो जिवन रहदा र जिवन नरहदा सम्म परिवारका साथमा नै रहि रहने अ६ल विश्वास र भरोसाका साथ नातिनीलाई सो पोलिसी दिएका बताए ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS