IME Life New

रिलायबल नेपाल लाइफको लमजुङ शाखाद्वारा विद्यार्थीलाई पोषाक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लमजुङ शाखाद्वारा उतरी लमजुङको गाउपालिका ६, नाईचेमा अवस्थित श्री नयाँ ज्योति आधारभुत विद्यालय तथा भुगोलबिद स्व डा.हर्क गुरुङ पुस्तकालयमा नयाँ पोषाक प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपालीहरुको महान पर्व बडा दशैको अवसरमा वडा दशैको सुरुवात सङ्गै घटस्थापनाका दिन १७ जना विद्यार्थीलाई पोषाक प्रदान गरेको छ ।

पछील्लो समय ग्रामीण क्षेत्रका सरकारी विद्यालय बाट शहरी बोर्डिङ स्कुल तर्फ विध्यार्थी पलायन हुने क्रम बढ्दो छ । ग्रामीण क्षेत्रमा निम्न स्तरका विध्यार्थी मात्रा रहेको हुँदा स्कुल पोषकको अभाब रहेकोले नयाँ पोषाक सहयोग गरेको हो। उक्त कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लमजुङ शाखा प्रमुख राजु गुरुङको उपस्थितिमा विद्यालय ब्यवस्थापना समितिका अध्यक्ष कुमार गुरुङ, प्र।अ। कवी जङ गुरुङ लगायत अभिभावकहरुको उपस्थिती रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS