IME Life New

आज कतिमा कारोबार हुँदैछ सुन चाँदी?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । आज सुनको भाउ स्थिर रहेको छ। आज आइतबार छापावाला सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँका कारोबार भइरहेको छ । आज तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शनिबार सुनको भाउ तोलामै २ हजार ९०० रुपैयाँले बढेको थियो। उक्त दिन प्रतितोला छापावाला सुन १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रही तोलामा १ हजार ३९० रुपैयाँमा करोबार भइरहेको छ । हिजो तोलामा ४५ रुपैयाँले बढेर चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS