IME Life New

हिमालय लाइफका एजेन्सी म्यानेजर कलौनीले जन्मदिनमा वितरण गरे खाद्य सामाग्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालय लाइफका एजेन्सी म्यानेजर नरेन्द्र कलौनीद्वारा जन्मदिनको अवसरमा खाद्य सामाग्री वितरण गरेका छन् । कलौनीले आफ्नो जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्र वृद्धाश्रममा खाद्य सामग्री वितरण गरेका हुन् ।

कलौनीले २९ औं जन्मदिनको अवसरमा भीमदत्त नगरपालिका ०५ बनखेत महेन्द्रनगर, कंचनपुर स्थित महिला तथा वृद्ध सेवा केन्द्र वृद्धाश्रममा चामल, तेल, आलु, प्याज, चिनी, चियापत्ती, मिर्चा, नुन तथा फलफूल वितरण गरेका हुन्। बैतडी कंचनपुर विद्यार्थी समाज महेन्द्रनगरका सल्लाहकार सम्योजक समेत रहेका कलौनी समाजसेवामा निकै सक्रिय रहेका पाइन्छन्।

Esewa
Crest

कार्यक्रममा बैतडी(कञ्चनपुर विद्यार्थी समाजका सदस्यहरूको समेत उपस्थिति रहेको थियो। उपस्थित अधिकांश विभिन्न समाजिक कार्यमा संलग्न व्यक्तिहरूले कलौनीले गरेको उक्त कार्यको प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS