IME Life New

सानिमा रिलायन्स लाइफको एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम भव्यतका साथ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम भव्यतका साथ सम्पन्न गरेको छ । आइतवार पोखराको साइमन पार्टी प्यालेस, सिर्जना चोकमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा कम्पनीका चिफ बिजनेश अफिसर गणेश चौलागाईले बीमा अभिकर्तालाई हौसला प्रदान गर्नूका नयाँ ऐजेन्सी म्यानेजर नियुक्त भएकालाई सम्मान गरेका थिए । रिजनल म्यानेजर बिनोद त्रिपाठीले कार्यक्रममा लाइन ऐटीट्युडको बारेमा बताएका थिए । साथै अभिकर्ताहरुले कार्यक्रममा आफ्ना विभिन्न अनुभवहरु समेत राखेका थिए ।

Esewa
Crest

साथै, पोखरा–१ की शाखा प्रमुख तथा कार्यक्रम सञ्चालिका कमला शर्माले यस प्रकारका कार्यक्रमले सम्पुर्ण अभिकर्ताको मनोबल बृद्धि हुनुका साथै कम्पनीको व्यपार विस्तार र कर्मचारीको कार्य क्षमतामा पनि विकास हुने विश्वास व्यक्त गरेकी छिन् ।

उक्त कार्यक्रममा कम्पनीका चिफ बिजनेश अफिसर गणेश चौलागाई, रिजनल म्यानेजर बिनोद त्रिपाठी, पोखरा १ शाखा प्रमुख कमला शर्मा, पोखरा २ शाखा प्रमुख मुना श्रेष्ठ, बिरौटा शाखा प्रमुख रामजी पोखरेल, एमडीआरटी चिफ ऐजेन्सी म्यानेजर श्याम गुरुङ्ग, एमडीआरटी हिमाली देबी गुरुङ्ग, चिफ ऐजेन्सी म्यानेजर टिका गिरी, बुद्धराज मल्ल लगायत ऐजेन्सीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS