Connect IPS
IME Life

आइएमई लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडों । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त तालिम असोज १३ गते इटहरीको सोल्टी होटलमा सम्पन्न गरेको हो । उक्त कार्यक्रम आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रदेश १ को आयोजनामा प्रदेश १ का ५०० जना एजेन्सीहरुको उपस्थितीमा सम्पन्न भएको हो ।

कार्यक्रममा उनीहरुलाई बीमाको आवश्यकता , महत्व तथा बीमा पोलिसीको बारेमा उप प्रदेश प्रमुख ओम प्रकाश राईले प्रशिक्षण दिएका थिए । सोही कार्यक्रम मा बिपी रेग्मीले सेल्स टेक्निक र बीमा गर्नका लागि कस्तो खालको ज्ञान आवश्यक हुनुपर्छ लगायत समग्र बीमा विषयमा उत्प्रेरणात्मक भनाई राखेका थिए ।

Prabhu
Crest

कार्यक्रमको प्रमुख अतिथि प्रदेश प्रमुख मिलान दाहाल, विशिष्ठ अथिति बिपी रेग्मी , अथिति आईएमई लाइफ इन्स्योरेन्सको टप एजेन्सी म्यानेजर एमडिआरटी नगेन्द्र श्रेष्ठ तथा सम्पूर्ण एमडिआरटी र अथितिमा ब्रान्च म्यानेजरहरुको उपस्थिमा कार्यक्रम सम्पन्न गरिएको हो । यस कार्यक्रमको अध्यक्षता उप प्रमुख ओम प्रकाश राईले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS