IME Life
GBIME

शेयर हकदाबी सम्बन्धी नेपाल लाइफले जारी गर्यो यस्तो सूचना

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर हकदाबी गर्न शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस कम्पनीका शेयरधनीको नाममा रहेको सुशिल प्रसाद रौनियार, शोभना देवी भुजु र भारती कायष्ठको शेयर प्रमाणपत्रहरुको प्रतिलिपि र उक्त शेयर नामसारीको लागि निवेदन प्राप्त भएकोले सो शेयरमाथी कसैको हकदावी लाग्ने भए सूचना प्रकाशित मितिले ३५ दिन भित्र स–प्रमाणपत्रसहित निवेदन दिन आग्रह गरेको हो । अन्यथा उक्त मितिपछि निज निवेदकहरुकै नाममा शेयर प्रमाणपत्र–जारी हुने समेत कम्पनीले जनाएको छ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS