IME Life New

शिवले नातिको जन्मदिनमा दिए २० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफ्नो सन्तानप्रति बुबा आमाको एउटै चिन्ता सदाबहार रहिरहन्छ त्यो हो शिक्षा हरेक बाबु आमाले आफ्नो सन्तान लाई उच्च शिक्षा गुणस्तरिय शिक्षा पाओस भन्ने सबैको सोच हुन्छ यसै सन्दर्भमा धापासी काठमाडौं निवासी शिव राना मगरले आफ्नो नाति प्रनव रानालाई बीमा पोलिसी उपहार दिएका छन् ।

हजुरबुबाले आफ्नो नाति १ बर्ष पुगेको उपलक्ष्यमा एलआइसी नेपाल चाबहिल शाखाबाट अभिकर्ता रेजीना पौडेल मार्फत बाल साबधिक जीवन बीमा प्लान २० लाखको उपहार स्वरुप दिएका हुन् ।

Esewa
Crest

विभिन्न उत्सव, जन्मदिन, छेवर जस्ता कार्यमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा आर्थिक भार न्युनिकरण र शिक्षाको ग्यारेन्टीमा महत्वपुर्ण योगदान पुग्ने विश्वास सहित उनले नातिलाई उक्त पोलिसी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS